१३ कात्तिक, काठमाडौं । बुधबार धुम्म भएको काठमाडौं उपत्यकाको मौसम बिहीबार खुलेको छ । दिउँसो मौसम सफा भयो र चर्को घाम लाग्यो ।
मौसम सफा देखिएका बेला काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिएको छ । आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4