गायक कमल खत्रीको स्वरमा समावेश ‘याद’ गीत सार्वजनिक भएको छ । सुदिप लम्सालको शब्द तथा कमलकै संगीतमा तयार भएको यो गीतको भिडियोमा आफ्नी दिवंगत श्रीमतीको यादमा एक श्रीमान्ले पोखेको भाव प्रस्तुत गरिएको छ ।
भिडियोमा सुदिप लम्साल र समिक्षा पोखरेलको अभिनय छ । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गीतकार लम्सालकै निर्देशन छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4