
गायक डार्विन लुंगेली र गायिका सानु तामाङको स्वरमा समावेश ‘हवाई अड्डा’ बोलको गीत रिलिज भएको छ । यो गीतको भिडियोमा पुराना प्रेमी–प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षको कथा उठान गरिएको छ ।
भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ, सुरज तमुको मुख्य भूमिका छ । यस्तै, भिडियोमा छिरिङ शेर्पा, सुवास तिमिल्सिना, पवन गुरुङ, संगोक तामाङको अभिनय हेर्न सकिन्छ ।
विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4