+
+
Shares

पुष्पको ‘निरमाया’ को ?

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते ९:०१

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा समावेश ‘निरमाया’ गीत सार्वजनिक भएको छ । डान्सिङ शैलीको यो गीतमा तुंग नेपालको शब्द तथा संगीत छ । युवा युवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यो गीतको भिडियोमा नायक पुष्प खड्का आफ्नो निरमायाको खोजीमा लागेको देख्न सकिन्छ ।

शुभम भुजेलको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?