Comments Add Comment

अर्घाखाँचीका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु

१८ मंसिर, काठमाडौं । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार अर्घाखाँचीको धारापानी–४ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको हो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनको मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment