Comments Add Comment

शान्तिनगरको सुकुमबासी बस्तीमा आगलागी

प्रतिकात्मक तस्वीर

२९ मंसिर, काठमाडौं । शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment