+
+

प्रचण्ड-माधव समूहद्वारा कैलाली पार्टी कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १७:२४

७ पुस, काठमाडौं । संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद केन्द्र हुँदै जिल्ला तहसम्म पुगेको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले मंगलबार नेकपाको कैलाली जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पार्टी कार्यालयमा ताला लगाएको नेपाल पक्षका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?