
७ पुस, काठमाडौं । संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद केन्द्र हुँदै जिल्ला तहसम्म पुगेको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले मंगलबार नेकपाको कैलाली जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पार्टी कार्यालयमा ताला लगाएको नेपाल पक्षका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4