News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले बाढीबाट पुगेको क्षतिबारे छलफल गर्न आज दिउँसो ३ बजे च्यासलस्थित केन्द्रीय मुख्यालयमा सचिवालय बैठक बोलाएको छ।
- केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठक बोलाइएको जानकारी दिएका छन्।
१० भदौ, काठमाडौं । नेकपा एमालेले बाढीबाट पुगेको क्षतिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
दिउँसो ३ बजे केन्द्रीय मूख्यालय च्यासलमा सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4