गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको आवाजमा ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत गायक गैरेकै छ ।
गीतको भिडियोमा रियाशा दाहाल र अर्जुन न्यौपानले मोडलिङ गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र टिमको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । गायक गैरेले सम्पूर्ण टिमको मेहनतले गीत राम्रो बनेको बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4