२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किएका छन् ।
उनी पत्नी सीताको उपचारका लागि २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई पुगेका थिए । सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन् ।
उनको स्वागतका लागि वर्षमान पुन लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4