+

पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

२०७७ माघ  २ गते ९:२९ २०७७ माघ २ गते ९:२९
पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

२ माघ काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा विभागीय टाेली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ राेजेकाे छ । आर्मी विनाेद भण्डारीकाे कप्तानीमा र गण्डकी विपिन खत्रीकाे कप्तानीमा खेल्दैछ ।

राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानकाे व्यवस्थापनमा आयाेजना भएकाे प्रतियाेगितामा सात प्रदेश र तीन विभागीयसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

आर्मी गण्डकी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय