 
																			३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
प्रर्दशनमा सहभागी डा. गोविन्द केसीले संविधान रक्षा गर्ने दायित्व न्यायालयको भएको बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनले अदालत तीन करोड नेपालीको निगरानीमा रहेको बताए ।
 
  
 
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4