+
+
Shares

सागर, प्रिज्मा र प्रिन्सीको ‘आएन चाइनाको रेल’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १७:४४

गायक हरि गिरी र गायिका वविना किराँतीको स्वरमा समावेश ‘आएन चाइनाको रेल’ सार्वजनिक गरिएको छ । यो गीतमा हिरी गिरीकै शब्द तथा संगीत छ ।

भिडियोमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडालाई फिचरिङ गरिएको छ । भिडियोमा सुवोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ । गम्भिर विष्टले यो भिडियोको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?