Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार सागर लम्साल ‘बले’ लाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरी सरकारी वकिलको कार्यालयमा बयानका लागि हत्कडी लगाएर लगिएको छ।
- उनलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेश गरिने तयारी भइरहेको छ।
- उनलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् ।
अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4