+

च्याम्पियन्स लिग : बार्यन म्युनिख र पीएसजी क्वार्टरफाइनलमै भिड्ने

२०७७ चैत  ६ गते १८:१९ २०७७ चैत ६ गते १८:१९
च्याम्पियन्स लिग : बार्यन म्युनिख र पीएसजी क्वार्टरफाइनलमै भिड्ने

६ चैत, काठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनका फाइनलिस्ट दुई टिम बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन (पएिसजी) क्वार्टरफाइनलमै भिड्ने भएका छन् ।

शुक्रबार सार्वजनिक भएको क्वार्टरफाइनल ड्रमा साबिक विजेता बार्यनले फ्रान्सेली क्लब पीएसजी प्रतिद्वन्द्वी पाएको छ । गत सिजन फाइनलमा पीएसजीलाई १–०  ले हराउँदै जर्मन क्लब बार्यनले उपाधि जितेको थियो । बुन्डेसलिगाको लिग लिडर बार्यन यो सिजन पनि उत्कृष्ट लयमा छ भने पीएसजी लिग वानको दोस्रो स्थानमा छ ।

यस्तै म्यानचेष्टर सिटीले बोरुसिया डर्टमुण्ड, लिभरपुलले रियल मड्रिड र चेल्सीले पोर्टोसँग खेल्नेछ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय