 
																			८ चैत, काठमाडौँ । हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबू बस्ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्दै आएका शंकर खनाल रहेका छन् ।
यी गिरोहले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ ।
यसअघि जबर्जस्ती करणीको झुटो उजुरी दिने दुई महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4