+
+
Shares

नयाँ वर्षमा हिरो मोटरसाइकलको ग्राहक लक्षित नयाँ योजना 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १८:२०

२२ चैत, काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ग्राहकका लागि नयाँ वर्ष लक्षित योजना ल्याएको छ ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले क्रयाच कार्ड मार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा १ लाख रुपैयाँ नगद पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?