२ वैशाख, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा अर्जुनकुमार गौतम सिफारिस भएका छन् । कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमलाई सिफारिस गरेको हो ।
अब उनलाई सञ्चालक समितिले नियुक्ति दिनेछ । १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न भनिएको छ । संखुवासभा स्थायी घर भएका गौतम हाल कर्मचारी सञ्चय कोषमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4