+
+
Shares

काठमाडौँ उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १७:११

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार  ८ सय ९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?