+
+
Shares

किरण र उषाको ‘सपना’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:२९

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘सपना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत छ ।

रोमान्टिक शैलीको यो गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेतीको रोमान्स हेर्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको यो भिडियोमा राजीव समरको कोरियोग्राफी, वुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?