फाइल तस्वीर
२० वैशाख, काठमाडौं । बाँकेमा एक वर्षीया बालकसहित ३४५ जना कोरोना संक्रमित अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १५५ जना महिला र १९० जना पुरुष गरी कुल ३४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
कोरोनालाई परास्त गरी डिस्चार्ज हुनेमा १ वर्षीय बालक र ७० वर्षीय वृद्ध समेत रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4