+
+
Shares

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १८:३१

२९ वैशाख, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–६ का ७१ वर्षीय पुरुषको बुधबार साँझ ४:१५ बजे मृत्यु भएको प्रतिष्ठनले जनाएको छ ।

मिर्गौला रोगी समेत रहेका ती पुरुषलाई मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?