रौतहटको हजमनियामा चार वर्षमा पनि बनेन सडक

२५ जेठ, रौतहट । रौतहटको गौर गंगापिपरा सडकखण्डको हजमिनियामा सडक निर्माणको काम लामो समयदेखि अवरुद्ध भएपछि स्थानीयहरु पीडित बनेका छन् । राजदेवी नगरपालिका वडा नं. २ र ५ मा पर्ने हजमिनियामा मुल सडकको निर्माण कार्य ४ वर्षदेखि अधुरो रहेको छ। सडक डिभिजन कार्यालयको लागतमा निर्माण सम्पन्न हुने भनिएको सो बाटो नबन्दा वर्षामा डुबान र गर्मीमा … Continue reading रौतहटको हजमनियामा चार वर्षमा पनि बनेन सडक