२२ फागुन, काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकपछि गौरमा केहीबेर अघि मतगणना सुरु भएको हो ।
गरुडा नगरपालिका-१ र गढीमाई नगरपालिका-६ वडाबाट मतगन्न सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4