+
+
Shares

अर्काको नाममा भोट हाल्न खोज्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:०९
प्रतीकात्मक तस्वीर

२१ फागुन, काठमाडौं । रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् ।

उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?