 
																			२ असार, स्याङजा । जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
स्याङ्जा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै घाइते सही नगरपालिकाका ३० वर्षीय जीप चालक विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीया रुक बहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र स्याङजा पुतली बजारको २४ वर्षीय दिनेश परियार रहेका छन् ।
बानेथोकबाट बयारघारी तर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जीप अचानक अनियन्त्रित भई दुर्घटना भइ सडकबाट ५ मीटर तल खसेको थियो ।
उनीहरुको पोखरामा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4