+
+

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन वैद्यनिकट विद्यार्थी संगठनको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असार २४ गते १३:४१

२४ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

उनीहरुले आयल निगमको कार्यालयबाहिर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिता लिन माग गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?