
२४ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।
उनीहरुले आयल निगमको कार्यालयबाहिर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिता लिन माग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4