Comments Add Comment

संसदीय दलको नेता चयन गर्दै जसपा उपेन्द्र यादव पक्ष

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment