+
+

वर्षालाई सम्झदै सलोन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते २२:४५

नायिका वर्षा राउत र नायक सलोन बस्नेतले अभिनय गरेको ‘सम्झेर एक्लै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेलिना मैनाली र एसडी योगीको स्वर, एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्दमा तयार भएको यो गीत सुमधुर छ ।

गीतले एक यूवक र एक यूवतीले एक अर्काविच प्रेम भएपछि व्यक्त गरेको भावनालाई प्रस्तुत गरेको छ । भिडियोमा सलोन र वर्षाको गहिरो प्रेम कथालाई देखाइएको छ । विवेक रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोलाई गज्जबको टिभीले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?