+
+

भिडियोमा व्यस्त उषा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:२८

मोडल उषा उप्रेतीको व्यस्तता म्युजिक भिडियोमा खुबै छ । टिकटकबाट चर्चामा आएकी उषा अहिले नेपालका सफल निर्देशकसँग काम गरिरहेकी छिन् ।

मोडल उषाले दिपेश जंग थापासँग जोडी बाँधेर काम गरेको ‘चट्ट माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नविन रावल र रचना रिमालको स्वर, मिलन विष्टको शब्द, नविनकै संगीत रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यो भिडियोमा उषा र नविन डान्सिङ मुडमा देखिएका छन् । गायत्री थापाको लगानीमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव सुनारको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?