
गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको स्वरमा समावेश ‘हुन्न नभन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा निरौलाकै शब्द, योगेन्द्र उपाध्यायको संगीत छ ।
अष्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियोमा गायक अभिनय र मोडल रन्जना तिमिल्सिनाको मोडलिङ हेर्न सकिन्छ । ए धिल्लोनको छायांकन रहेको भिडियोमा बी लिङ्देनको सम्पादन र निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4