+
+

अस्मिता र अभिनयको ‘हुन्न नभन’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १२:४०

गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको स्वरमा समावेश ‘हुन्न नभन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा निरौलाकै शब्द, योगेन्द्र उपाध्यायको संगीत छ ।

अष्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियोमा गायक अभिनय र मोडल रन्जना तिमिल्सिनाको मोडलिङ हेर्न सकिन्छ । ए धिल्लोनको छायांकन रहेको भिडियोमा बी लिङ्देनको सम्पादन र निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment