+
+

भीषणको निर्देशनमा ‘आखिर के को लागि ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १८:३५

चलचित्र ‘पुरानो बुलेट’ निर्देशक भीषण राईको निर्देशनमा ‘आखिर के को लागि ?’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा प्रेम सुब्बा, रबिना केसी, इसिता वान्तवा राई लगायतको अभिनय हेर्न सकिन्छ । रबिन वान्तवा राईले लेखेको यस गीतमा डा. शरद सिन्हाको संगीत, ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ ।

भूपेन्द्र तूम्बाहाम्फेको छायाँकन रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियोका निर्देशक भीषणले थुप्रै म्युजिक भिडियो निर्देशन गर्नुका साथै केही पुस्तकहरु समेत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?