
२५ असोज, काठमाडौं । सन् २०२२ को विश्वकप छनोटको आइतबार भएको खेलमा ब्राजिलले ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । यसपटकको विश्वकप छनोटको क्रममा ब्राजिलले पहिलोपटक बराबरी खेलेको हो । यसपटकको विश्वकप छनोटका कुनै पनि खेल ब्राजिललले हारेको छैन ।
दक्षिण अमेरिकाबाट विश्वकप छनोटमा ब्राजिल शीर्ष स्थानमा छ । उसले १० खेलबाट २८ अंक जोडेको छ । बराबरीपछि कोलम्बिया ११ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4