+
+

लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते ११:५५

३१ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १६ गते ४ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेको लाभांशलाई प्रस्तावको रुपमा लैजादैछ ।

यस अघि बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट करिब १३ प्रतिशत लाभाशं घोषणा गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा लैजान लागिएको हो ।

यसका अलवा बैंकले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?