+
+

मनोवादको स्वरमा सुधिर र लक्ष्मीको ‘सान्नानी’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:२८

मनोवादको शब्द, संगीत र स्वरमा समावेश ‘सान्नानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोमा निशान घिमिरेको सम्पादन, निशल पौडेलको छायांकन छ ।

यो भिडियोमा कलाकारहरु लक्ष्मी वर्देवा, सुधिर श्रेष्ठ र उत्तम केसीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?