+
+

माओवादीमा मधेशीबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:१२

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट मधेशीतर्फ ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जनाको नाम घोषणा गरेका हुन् ।

मधेसी पुरुष (३)

जगत यादव

शिवकुमार मण्डल

रामकुमार यादव

मधेसी युवा (१)

सुरेन्द्र मेहता

मधेसी महिला (२)

बोधमाया कुमारी यादव

सुनिताकुमारी यादव

मधेसी युवा महिला (सबै खाली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?