+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कैलालीमा बेवारिसे अवस्थाको ३२ क्विन्टल अवैध चिनी बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १७:३२

१८ माघ, धनगढी । कैलाली प्रहरीले वेवारिसे अवस्थामा ३२ क्वीन्टल अवैध चिनी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका-१ को भजनी रजवारा ग्रामिण सडकखण्डको छेउबाट अवैध चिनी बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३२ क्विन्टल बराबरका ६४ बोरा चिनी बेवारिसे अवस्थामा फेला पारिएको छ ।

बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टीकापुरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?