+
+

नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै कांग्रेस पदाधिकारीलाई झण्डा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ माघ २७ गते १४:१०

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् ।

विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई नेताहरुलाई बुझाएका थिए । कांग्रेसमा पाँच वर्षयता नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?