
१५ फागुन, काठमाडौं । लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले ‘यौवन’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् ।
लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीतमा दीपा सुहाङले स्वर दिएकी छन् । यस गीतका ओरिजिनल गायक भने राजेशपायल राई हुन् ।
मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो रायमाझीकै ‘रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4