+
+

२०७९ सालमा कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १४:३०

७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालका लागि बैंक तथा वित्तीय संस्थालाई बिदा दिने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूची अनुसार २०७९ सालमा कम्तीमा ३४ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् ।

राष्ट्र बैंकले दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने उल्लेख गरेको छ । अन्य जातजाति, क्षेत्र अनुसारका चाडपर्वहरुमा पनि सम्बन्धित क्षेत्रका वासिन्दा वा समुदायहरुका लागि बिदा हुने राष्ट्र बैंकले बताएको छ ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?