+
+

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:५९

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक बसिरहेको छ।

नेता शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक कमलपोखरीमा बसिरहेको छ । बैठकमा डेढ दर्जन नेता सहभागी रहेका छन्।

शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।

उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?