+
+

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:०७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संघईलाई बुधबार सपथ खुवाएका हुन्  ।

सोमबार वीरगञ्जमा सम्पन्न २१ औं साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको थियो ।

१४ चैतमा संघईसहित चार जना सञ्चालकहरुको नाम घोषणा गरिएको थियो । जसमध्येबाट संघईलाई समितिको अध्यक्षमा पुनः निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?