+
+

स्थानीय चुनाव दलीय आधारमा हुनुहुन्न : हृदयेश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १८:२२

२४ चैत,बुटवल । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने बताएका छन् ।

भैरहवामा बिहीबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष त्रिपाठीले संघ र प्रदेशको चुनाव दलीय आधारमा उचित भएपनि स्थानीय चुनाव दलीय आधारमा गर्न नहुने बताए । उनले स्थानीय चुनावमा आफ्नो दल एक्लै लड्ने समेत बताएका छन् ।

अर्थतन्त्र संकटमा परेकोले दलहरुले समयमै विचार नपु¥याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?