+
+

इमरानसहित सबै सांसदले राजीनामा दिने पीटीआईको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:३७

२८ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खानसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सदस्यहरुले नेश्नल एसेम्ब्ली राजीनामाको घोषणा गरेका छन् । साथै प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गरेका छन् ।

संसदीय दलको चुनावमा इमरानले भनेका छन्, ‘हामी उनीहरुसँगै कहिल्यै विधानसभामा बस्न सक्दैनौं ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिन्छौं र आजादीको लडाई लड्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?