
२८ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खानसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सदस्यहरुले नेश्नल एसेम्ब्ली राजीनामाको घोषणा गरेका छन् । साथै प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गरेका छन् ।
संसदीय दलको चुनावमा इमरानले भनेका छन्, ‘हामी उनीहरुसँगै कहिल्यै विधानसभामा बस्न सक्दैनौं ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिन्छौं र आजादीको लडाई लड्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4