फाइल तस्वीर
४ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिल २०२२ र मे महिनाका लागि काठमाडौं-रियाद-काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ ।
निगमले निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
हेर्नुहोस् उडान तालिका :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4