+
+

राजविराजको मेयरमा राप्रपाबाट साहको उम्मेद्‍वारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:५२

११ वैशाख, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा राप्रपाबाट मेयरमा उमेशप्रसाद साह (कमाण्डो) र उपमेयरमा सरिता झाले मनोनयन दर्ता गराएका छन् ।

उनीहरुले निर्वाचन कार्यालयमा पुगेर उम्मेद्‍वारी दर्ता गराएका हुन् । अरुको मनोनयन दर्ताको क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?