+
+

सप्तरीको रुपनीमा जसपाका ३२ जनाले दर्ता गरे मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:०४

११ वैशाख, राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टी जसपाका ३२ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउनेमा अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा बेचनीदेवी सरदार, वडाअध्यक्षहरुमा नम्बर नं. १ मा लालबाबु महतो, २ मा दानालाल साह, ३ मा सरयुग साह, ४ मा तेजनारायण यादव, ५ मा गंगाराम यादव, ६ मा बद्री सरदारले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी सोही पार्टीका २४ जनाले फरक फकर वडामा सदस्यका लागि मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?