+
+

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवले गरे उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:०८

१२ वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरकाे मेयर कांग्रेस र उपमेयर जसपाकाे भागमा परेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?