
१२ वैशाख, काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ ।
वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4