+
+

बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १२:३५

२१ वैशाख, भोजपुर। प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् ।

पीडितको बालिकाको अभिभावकले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?